Thursday 30 July 2015

Why do spine get bend? Easy way for treatment

Source Medianp 
There are many cases in Nepal about the bending of spine at the back. Some has been aware of it and had gone for treatment but still there are many people in Nepal who do not have realized it yet. The ages do not matter in this problem but then this problem is seen more in low economic family, people working in daily wage and people who have low diseases resistance in their body.
The doctor and spine specialist say that ignoring and not caring the pain in the spine may

Wednesday 29 July 2015

भुलेर पनि नगर्नुस् १० काम, मृगौला खत्तम हुन्छ

साभार : खबर पत्रिका 
मृगौलाकिडनी अर्थात मृगौला शरीरको निक्कै महत्वपूर्ण अंग मध्ये एक हो । यसले शरीरमा रगत सफा गर्ने देखि, हार्मोन बनाउने, खनिज सोक्ने, मुत्र उत्पादन गर्ने, टक्सिन अर्थात खराव पदार्थहरुलाई शरीरबाट निकाल्ने तथा एसिडको सन्तुलन बनाउने जस्ता काम गर्छ । यहाँ हामीले दैनिक जीवनमा गर्ने १० गल्तीको चर्चा गरिएको छ जसले मृगौलालाई हानी पुर्‍याउँछ । (जनचेतनाका लागि स्वास्थ्य खबर पत्रिका बाट साभार गरियको ।)
१ पानी कम पिउनेयदि तपाइँ नियमित पानी पिउने गर्नु हुन्न भने

Friday 24 July 2015

नेपालको जनसंख्या २ करोड ८० लाख

Source e kantipur 
काठमाडौं, असार २६ - नेपालको जनसंख्‍या करिव ३ करोड नजिक पुगेको छ । विश्व जनसंख्या दिवसको अवसर पारेर केन्द्रीय तथ्यांक विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार नेपालको जनसंख्या २ करोड ८० लाख ५८ हजार २ सय २ पुगेको हो ।
राष्ट्रिय जनगणना २०६८ अनुसार मुलुकको जनसंख्या २ करोड ६४ लाख ९४ हजार ५ सय ४ थियो । जसमध्ये ५१ दशमलव ५ प्रतिशत महिला र पुरुष ४८ दशमलब ५ प्रतिशत छ । त्यसबाहेक विदेशमा १९ लाख २१ हजार ४ सय ९४ रहेका छन् । विभागका उप-महानिर्देकक डा. रुद्र सुवालका अनुसार अहिले जनसंख्या वृद्धि दर १ दशमल ३५ प्रतिशत छ ।
विश्व जनसंख्या दिवस मनाइँदै
‘आपत्कालीन अवस्थामा असुरक्षित जनता’ भन्ने नारा सहित आज विश्व जनसंख्या दिवस विभिन्न कार्यक्रम गरी मनाईंदैछ । सन् १९८९ को जुलाइ ११ मा विश्वको जनसंख्या ५ अर्ब

Thursday 16 July 2015

क्यान्सर सुरुवातको ५ लक्षण एस्तो हुन्छ

क्यान्सर गम्भिर प्रकारको रोग हो । जुनसुकै क्यान्सर लागेपनि पैसा र शरीर दुवैको क्षति हुन्छ । तर क्यान्सरलाई बेलैमा पहिचान गर्न सकियो भने रोकथाम पनि गर्न सकिन्छ । क्यान्सरका लक्षण देखिए भने पनि आत्तिइ हाल्नु हुँदैन । तर नियमितरुपमा जाँच र चिकित्सकको परामर्स भने लिनु पर्छ । हरेक जसो क्यान्सरमा देखिने ५ लक्षण यहाँ प्रस्तुत गरिएको छ । यी लक्षण देखिएभने कहिले पनि वेवास्ता नगर्नुस् । १ दुखाइ शरीरको कुनै पनि अंग वा भागमा निरन्तर दुखाइ महसुस भयो भने यसलाई वेवास्ता नगर्नुस् । पेन किलर खाएर दुखाइ कम गर्ने मुर्खता पनि नगर्नुस् । महिलामा हुने स्तन क्यान्सर शुरुमा पत्ता लगाउन निक्कै गाह्रो हुन्छ । २ ज्वरो ज्वरो आउनु पनि

वावुरामले भने वृद्ध भत्ता ३००० देऊ


तस्बिर संगम तिवारी/गाेरखाखबर

असार २३-गाेरखाबजार । एकीकृत नेकपा माओवादीका वरिष्ठ नेता डा वावुराम भट्टराइले वृद्ध नाररिकलाई भत्ता वढाएर मासिक ५०० वाट ३००० वनाउन सरकार समक्ष माग गरेका छन् । आज गोरखा सदमुकाममा वृद्ध नागरिक तथा असल वुहारी सम्मान कार्यक्रममा सो कुरा

चलचिल ‘टिस्टापारीको साइनो’मा गोरखाको बारपाक


tistapariकाठमाडौं । वैशाख १२ गते गएको विनाशकारी महाभूकम्पको केन्द्रबिन्दु गोरखाको बारपाकका सुन्दर दृश्यांश कतिपयले हेर्न पाएका छैनन् भने अब ती दृश्य चलचिलमा हेर्न पाइने भएको छ ।
भूकम्पका कारणले क्षतविक्षत गोरखाको बारपाकमा भूकम्पअघि छायांकन गरिएको ‘टिस्टापारीको साइनो’ नामक चलचिलमा ती दृश्य हेर्न पाइने भएको हो । चलचिलमा बारपाकका स्थानीय जनताले पनि अभिनय गरेका छन् । चलचिलमा बारपाकसँगै महाभूकम्पले ध्वस्त पारेको नजिकैको गाउँ लाप्राकका दृश्य पनि

Wednesday 15 July 2015

एटिएम कार्ड प्रयोग गर्नुहुन्छ ? यी गल्ती कहिल्यै नगर्नुहोस्

प्रयोगकर्ताले सावधानी नअपनाउदाँ पैसा चोरी हुने गरेको  बैंकहरुले बताएका छन् ।
 
एटिएम कार्ड प्रयोगकर्ताले सुरक्षित राख्न नसक्दा र गोप्य पीन नम्वर अरुलाई जानकारी दिने गरेका कारण धेरैजसो एटिएमबाट पैसा चोरी हुने गरेको नबिल बैंकका कार्ड एण्ड इ बैकिङ डिभिजन प्रमुख युकेश श्रेष्ठले जानकारी दिए ।
 
नजिकका साथी र आफ्नै घरका परिवारका

यसरी कम गर्न सकिन्‍छ कोलेस्ट्रोल

Source Annapurna Post 
कोलेस्ट्रोल हाम्रो शरीरमा पाइने एक किसिमको बोसो हो। हामी धेरैलाई थाहा नहुन पनि सक्छ, रगतमा कोलेस्ट्रोलको मात्रा उच्च भएमा आर्टरीहरूलाई साँघुरो गवा बन्द गराउन सक्छ। यदि मुटुमा रगतको आपूर्ति गर्ने आर्टरी बन्द भएमा हृदयाघात हुन सक्छ र दिमागमा रगतको आपूर्ति गर्ने आर्टरी बन्द भएमा स्ट्रोक हुन सक्छ। 
 
हामीले खाने खानामा तयारी कोलेस्ट्रोल

Tuesday 14 July 2015

Drinking coffee regularly prevents heart attack


Do you drink coffee three or four cup everyday? If so, you’ll be happy to know that your heart diseases away from the addiction you will. Every day, three to five cups of coffee cardiovascular disease (CVD), 21 percent lower risk of dying from falls. Faculdade De Medicina Da Universidade De Lisboa Portugal, “It is necessary to identify such things, which are less likely to die from heart disease. Small amounts of coffee could benefit. “Institute for Scientific Information on Coffee (Aisaisi) stated in a report by lifestyle changes that reduce the risk of dying from heart disease can be. Three to five cups of coffee drinkers around 25 percent lower risk of type 2 diabetes occurs. Patients with diabetes are more likely to die from heart disease. According to the report, cases of heart disease in women by making lifestyle changes can be reduced by 50 per cent.

कागतीको १३ फाईदा उपयोग गरौ अस्पताल जानै पर्दैन

वरिपरि पाईने कागती विभिन्न रोगको घरेलु उपचार हो । अझ तातो पानिमा कागतीको रस हाली सेवन गरेमा त्यसले हाम्रो स्वास्थ्यमा निक्कै फाईद गर्छ । हेर्नुस तातो पानीमा कागतीको रस मिसाएर सेवन गर्दा के के फाइदा हुन्छ । ‘सी’ पर्याप्त हुने भएकाले कागती खाने गरेमा हाम्रो छाला स्वस्थ र चम्किलो भई शरीरमा स्फुर्ती बढ्छ । कागती पानी पिउनुको मुख्य फाइदा के हो भने यसले तौल घटाउन ठूलो सहयोग पु¥याउँछ ।  कागती भिटामिन ‘सी’को प्रमुख स्रोत हो । यस भिटामिनले प्रतिरक्षा प्रणालीको कमजोरी हटाउन मद्दत गर्छ नै रक्तसञ्चारसँग जोडिएका समस्या, आँखाको समस्याबाट बच्न पनि योगदान गर्छ । मधुमेह रोगीले समेत यस भिटामिनबाट फाइदा लिन सक्छन् । मिचिगन विश्वविद्यालयका अनुसन्धानकर्ता डा. मार्क मोयाड भन्नुहुन्छ, रगतमा भिटामिन ‘सी’को उच्च मात्राले समग्र स्वास्थ्यका लागि आवश्यक पोषण

Friday 3 July 2015

10 most amazing roads in the world

1. Atlanterhavsveien: It is located on the coastal edge of Norway. It has been listed in many magazines as the must visit roads in the world but if not driven safely it is also one of the most d@ngero*us road. The road is built on several small islands and stretches a little over 5 miles.
2. James Dalton Highway: It is located in the most northern part of Alaska and is not for anyone who is a new driver, tedious driver or driving a car that does not have four wheel drive. The highway is 414 miles long and is primarily used as a ship route for the Prudhoe Bay oil fields. IT is also very icy road. There is also a lack of gas stations and civilization.
3. Eshima Ohashi Bridge: The bridge is only about a mile long but on one side there is a gradient of 6.1% and other side has a gradient of 5.1%. It is one of the steeper bridges in the world. The bridge

Thursday 2 July 2015

ओछ्यानबाट उठ्नासाथ पानी पिउनाले हुने फाइदाहरु

बिहान उठ्नासाथ पानी पिउनु मानिसहरुको बानी नै भैसकेको छ । यसलाई धेरैजसोले आफ्नो स्वास्थ्यलाई तन्द्रुस्त बनाई राख्न आफ्नो नियमित रुटिनमा राख्ने गरेको पाइन्छ । बैज्ञानिकहरुले समेत बिहान उठनासाथ पानी पिउनाले स्वास्थका लागि लाभदायक छ भनेर सावित गरिसकेका छन् ।
अध्ययन तथा अनुसन्धानले साबित गरिसकेको छ बिहान उठ्नासाथ पानी

क्षतिग्रस्त मितेरी पुलको विकल्पमा चीनले हाल्यो बेलिब्रिज

कपिलदेव खनाल (इमेज)  Source : Imagekhabar
सुवा, जेष्ठ ७ । भूकम्पले नेपाल–चीन जोड्ने रसुवागढी नाकामा रहेको पक्की पुलमा क्षति पुर्‍याएपछि विकल्पमा बेलिब्रिज हालिएको छ । चीनले रसुवागढी–केरुङ आवत–जावत र भविष्यमा सामान आयात–निर्यात् गर्न वैकल्पिक उपाय अपनाएको हो । मितेरी पुल नेपाल–चीनबीच बग्ने लेङदे खोलामाथि डेढ वर्षअघि हालिएको थियो ।
पुलको नेपालतर्फको भागमा माथिबाट सुख्खा पहिरोसँगै खसेको ढुंगाले लागेर बार भत्किएको छ भने बीच भागमा पनि प्वाल परेको छ ।  पुलमाथि भारवहन गाडी गुड्दा दुर्घटना हुनसक्ने सम्भावना देखिएकाले बेलिब्रिज हालिएको सहायक प्रमुख जिल्ला अधिकारी गौतम रिमालले जानकारी दिए ।

Wednesday 1 July 2015

मुटु रोग लागेको छ/छैन ? आफै पत्ता लगाउन डा. रावतका टिप्स -

डा. भारत रावत  Source : swasthyakhabar.com

मुटुको रोग लागेको हो होइन भन्ने पत्ता लगाउन विभिन्न प्रकारका जटिल जाँच गराउनुपर्छ भनेर बिरामीलाई निक्कै चिन्तित बनाएको हुन्छ । आत्तिनु पर्दैन, यो रोगको सजिलोसंग निदान गर्ने तरिका पनि छन् । एउटा नाप्ने फित्ता महत्वपूर्ण साधन हुन सक्छ । अमेरिकी मुटु संघको बैठकमा हालै प्रस्तुत भएको एक प्रतिवेदनमा ठुलो कम्मर  हुनु हृदयाघातको वा मुटुको रोगलाई छिटो निम्त्याउनु हो भनी जोड दिइएको छ ।
मुटु रोग विशेषज्ञहरु धेरै देशमा मृत्युको अग्रणी कारण

गोरखाका २२ गाउँ सार्न स्थानीय प्रशासनको सिफारिस

५ जेठ, गोरखा । विनाशकारी भूकम्पपछि गोरखाका २२ वटा बस्ती वासिन्दालाई वषर्ायाम अगावै सुरक्षित स्थानमा सार्नु पर्ने भएको छ ।
भूकम्पका कारण गएको पहिरो र जमिनमा धाँजा फाटेर बस्नै नसक्ने अबस्था देखिएपछि जिल्ला दैवी प्रकोप उद्धार समितिले यहाँका ११ वटा गाउँ विकास समितिका २२ वटा बस्ती सार्न गृह मन्त्रालयलाई पत्राचार गरेको छ । ‘प्रारम्भिक अध्ययन अनुसार २२ सय बढी परिवारलाई सुरक्षित स्थानमा सार्नु पर्ने देखिएको छ’ सहायक प्रमुख जिल्ला अधिकारी दीपेन्द्र पौडेलले अनलाइनखबरसँग भने ।
Earth Quake, Gorkha
उत्तरी क्षेत्रमा रहेको लाप्राकमा भने

लाप्राकबासी गोप्‍सी सरे

लाप्राक (गोरखा) : थातथलो छोडेर आएकी लाप्राक गाउँकी ७० वर्षीया पनी गुरुङ अहिले गाउँभन्दा एक घन्टाको बाटो टाढा रहेको गोप्सीडाँडामा घडेरी खारिरहेकी छन्।
भूकम्प र त्यसपछिको पहिरोले घरबास उठाएपछि नयाँ घर बनाउन उनी गोप्सीडाँडाको जग्गा ओगट्न आइपुगेकी हुन्। फेरि फर्केर आफ्नै थलो गइन्छ कि गइन्न उनलाई कुनै अनुमान छैन।
 
उनीजस्तै पाँच सय ९५ घरधुरी लाप्राकी गाउँ माया मारेर गोप्सीडाँडामा आएका छन्। केही घर कामी र बाँकी सबै गुरुङको बस्ती छ। उनीहरू त्यहाँ धमाधम 'त्रिपालबस्ती' बसाल्न