Thursday 16 July 2015

वावुरामले भने वृद्ध भत्ता ३००० देऊ


तस्बिर संगम तिवारी/गाेरखाखबर

असार २३-गाेरखाबजार । एकीकृत नेकपा माओवादीका वरिष्ठ नेता डा वावुराम भट्टराइले वृद्ध नाररिकलाई भत्ता वढाएर मासिक ५०० वाट ३००० वनाउन सरकार समक्ष माग गरेका छन् । आज गोरखा सदमुकाममा वृद्ध नागरिक तथा असल वुहारी सम्मान कार्यक्रममा सो कुरा
वताउनुभएको हो ।
तस्बिर संगम तिवारी/गाेरखाखबर
तस्बिर संगम तिवारी/गाेरखाखबर
तस्बिर संगम तिवारी/गाेरखाखबर
तस्बिर संगम तिवारी/गाेरखाखबर
तस्बिर संगम तिवारी/गाेरखाखबर
तस्बिर संगम तिवारी/गाेरखाखबर
उहाँले गोरखा नपा १४ का सवैभन्दा वृद्ध वर्ष १०५ का नारायणदत्त तिवारी लगायत अन्य ५ जना तथा गोरखा नगरपालिका वडा नं १ वाट १५ सम्म क्रममा असल वुहारीहरु गीता मरहट्टा, उमादेवी श्रेष्ठ, पेमिता श्रेष्ठ, दुर्गादेवी थापा मगर, दिलमायाँ श्रेष्ठ, शर्मिला आले, लक्ष्मी कट्टेल, अञ्जना गूरुङ्ग, मनिसा रेग्मी, भगवती थापा, राममायाँ कट्टेल, चित्रकुमारी थापा, राममायाँ वानियाँ, सरस्वती वोगटी, मिश्री अधिकारी रहेका छन् ।
- See more at: http://www.egorkhakhabar.com/2015/07/08/3673/#sthash.0xR5BcEm.dpuf