Tuesday 2 December 2014

केहि रमाइलो फोटो समाचारहरु

विश्वका विभिन्न देशबाट विभिन्न एजेन्सीहरुले खिचेका   १० वटा फोटोको संगालो-

​१) मलेखु बजारमा लिची बेच्नका लागि ग्राहक कुरिरहेका एक फुटपाथ व्यापारी। लिची हाल बजारमा रु १०० देखि १५० सम्म बिक्री वितरण हुँदै आएको छ।

जेल भित्रकी एक नारीको हीदय विदारक पत्र


आज म एउटा कुना काप्चामा शिथिल भएर बसी रहेको छु न त आवाज कसैले सुन्ने छ बुझ्ने छ ! जशरी आमाको गर्वमा थिए त्यसरी नै आज म छु ! बिदेशिये म मजबुरी बोकी धन कमाउने आशाम साथी सङी गाउदै हिंड्ने थियो गाउले लोक भाकामा याद आउछ तेही गाउँमा हुर्के खेलेको तेइ बन पखामा अब यो बिरानो ठाउमा जेलको चिसो छिडी मात्रा केही छैन मेरो साथमा !!
सचचै आजा त म बिदेश पाइलो टेकेको पनि पुरा ५ बर्षा बिती सकेछ, अबत लाग्छ ५ हैन मेरा सारा जिबन नै येतै एही बित्ने छ दशै मुखै मा आई सक्यो सदा को दशैमा त दु:ख जेलो निमेग गरिकन कैले रक्सी पारेर कहिले कुखुरा कहिले बाख्रा बेचेरै भये पनि दशै मा मेरो बुडा भै सकेका बा आमालाई जसो तसो एक जोर लुगा फाटो किनी दिन्थे दु:खम सुखम बिहान बेलुका को २ छक टार्नको लागी १० औंला खियएरै भये पनि सन्तुस्तिको गास खाएर जिबान यापन गरेकै थियो परिवार सँगै परिवारको
माया बटुलेकी थिए बिचरा मेरा बा बुडा भै सके भने आमा पनि बुडी भै सके न त आँखा देख्छन आमाले राम्रो सँग बाबा बिचरा अरुको घरमा दु:ख जेलो गाउँ घरको दु:ख जेलो जसो तसो छाक टार्दै होलान तर आजा म यो बिरानो ठाउमा

गाउँमा ५ करोडको रिसोर्ट


गोरखा - पर्यटकका लागि उपयुक्त होटल कम र भएकामा पनि पर्याप्त सेवा, सुविधा नहुँदा गोरखामा पर्यटक टिक्न र टिकाउन नसकिरहेका बेला पाँच करोड रुपैयाँ लगानीमा विदेशी पर्यटक लक्षित रिसोर्ट बनिरहेको छ। गोरखा नगरपालिका–८ लक्ष्मीबजारको शिखरडाँडामा गोरखा गाउँ रिसोर्ट निर्माण भइरहेको छ। पोहोर असोजदेखि २८ रोपनी जग्गामा निर्माण भइरहेको उक्त रिसोर्ट आउँदो कात्तिकसम्ममा सञ्चालनमा ल्या

सिरानचोक कोट (गोरखा)

स्थान परिचय
गोरखा जिल्लाको श्रीनाथकोट गा.वि.स. मा पर्ने सिरानचोक कोट जिल्ला सदरमुकामबाट करिब २४ कि. मि. उत्तरतर्फ रहेको एक ऐतिहासिक कोट हो । मोटर गुड्ने सडकको अभावले गर्दा यस कोट सम्म पुग्न पैदलबाट ६ घण्टा लाग्छ । पूर्वमा ताकुकोट पश्चिममा थालाजुङ्ग उत्तरमा जौवारी र दक्षिणमा छोप्राक र गाँखु गा.वि.स. को बीचमा अबस्थित कोट नै सिरानचोक कोट हो ।
यो टापु समुन्द्र सतहबाट करिब १,९७४ मीटरमा रहेको छ । प्राचिन इतिहासलाई हेर्दा परापूर्बकालमा नाथ सम्प्रदायका एक जना जोगीले सिरानचोकमा मण्डली नामकी शक्ति अर्थात देवीको मुर्ति स्थापना गरी उक्त मूर्तिमा नित्य पूजा प्रार्थना गर्ने गर्दथे । उक्त मण्डली देवीको मन्दिरमा तिर्ने श्रीनाथ बाबाले

अत्यावश्यक जानकारीः भूकम्पको धक्कापछि घरको जाँच यसरी गर्नुस

ऋषि पराजुली (Nepal sandesh)

ठुला ठुला भुकम्प पश्चात हाम्रो ठाउँमा रहेका संरचनाहरु कति ढले भने कति पुरै ढलेका छैनन तर भित्रि रुपमा तिनिहरु कमजोर भएर बसेका हुनसक्छन ।
कतिपय संरचना केही नभएका पनि हुन सक्छन तर धेरै जसो संरचनामा केहि न केही क्षति त पुगेकै छ ।
यदि यस्तो क्षति धेरै भएको संरचनामा हामी यत्तिकै बस्न थाल्यौं भने कुनै पनि बेला भत्किन पनि सक्छन त्यसैले आफु घर भित्र छिर्नु अघि आफैले आफ्नो घरको जाँच गर्नुहोस ।
हुनत यस्ता जाँच गर्न विशेष त स्ट्रक्चरल ईन्जिनियरको आबश्यकता पर्छ तर हामीसंग रहेको मानव श्रोतको अभाव बिच तपाई आफैले यसरी आफ्नो घरको जाँच गर्न सक्नुहुनेछ ।
चर्किएको भित्ता

तस्विर साभार: गुगल
तस्विर साभार: गुगल
नोटः यसरी गरिने घरको जाँच, साना भुकम्पहरु को क्रम रोकिन लागेपछि मात्रै गरौं, सरकारले बाहिरै बस्न

श्रीनाथकोटलाई खुल्ला दिशामुक्त गाविस घोषणा गरिंदै

Source Ratopati dot com गोरखा, जेठ १८– गोरखाको श्रीनाथकोट गाविसलाई खुल्ला दिशामुक्त क्षेत्र घोषणा गर्न लागिएको छ । मंगलबार यहाँको तल्लोगोरेस्थित जनकल्याण उच्च माविको प्रांगणमा एक कार्यक्रमको आयोजना गरि गाविसलाई खुल्ला दिशामुक्त क्षेत्र घोषणा गर्न लागिएको गाविस सचिव नारायण पन्थीको भनाईलाई उद्धृत गर्दै श्रीनाथकोट–गोरखा–काठमाडौं सम्पर्क समितिका सदस्य सुजन घिमिरेले रातोपाटीलाई जानकारी दिए । कार्यक्रममा जिल्लाका स्थानीय विकास अधिकारी, खानेपानी प्रमुख, विभिन्न राजनीतिक दल तथा संघसस्थाका प्रतिनिधहरुको उपस्थिति रहने जनाईएको छ । सो खुल्ला दिशामुक्त घोषणा कार्यक्रममा सांस्कृतिक कार्यक्रममको समेत आयोजना गरिने घिमिरेले बताए ।