Saturday 23 December 2017

गुरुङ समाज स्वीन्डनको खि ल्होछार/ ल्होसार चर्चित स्थानिया गायक गायिका दोय दिपक गुरुङ र ममता गुरुङको साथमा

तमु हरुको माहान पर्ब पुष १५ ल्होछार /ल्होसारको पावन अवसरमा गुरुङ समाज स्वीन्डनको आयोजनामा यही ३० डिसेम्बर २०१७ शनिबारको दिन पन्जाबी कम्युनिटी सेन्टर स्वीन्डनमा चर्चित स्थानीय गायक दिपक गुरुङ गायिका ममता गुरुंगको बेजोड प्रस्तुतिको साथमा थानीय कलाकारहरुको धमाकेदार प्रस्तुति सहित भव्यताका साथ् 
मनाउने भएको l
बर्ष दिनको पर्बमा एक दिन उपस्थित भई    हर्ष  उल्लासको साथ ल्होछार पर्ब मनाउन सम्पूर्ण  मेमबरहरुलाई उपस्थित भई कार्यक्रम लाइ भब्य अनि सब्य रुपमा सफल पार्नको निम्ति अनुरोध गरिएको l