Tuesday 12 November 2019

सिन्धुलीगढी युद्ध २५२ बर्षमा प्रवेश अंग्रेजलाई एसियामा पहिलो पल्ट हराउने वंशु गुरुङ

Source Sandeshnepal,com गोर्खाली वीरताको सुनौलो इतिहास बोकेको सिन्धुलीगढी युद्धको इतिहास आज २५२ बर्षमा प्रवेश गरेको छ । उक्त दिनको सम्झनामा आज विशेष समारोहको आयोजना गरी भव्य रुपमा विजयोत्सव मनाइदै छ ।
नेपाललाई सार्वभौम, स्वतन्त्र र अखण्ड बनाई राख्न निकै महत्वपूर्ण मानिने सिन्धुलीगढीमा भएको लडाइँमा नेपाली फौजले कप्तान ‘किनलक’को नेतृत्वको अङ्ग्रेज फौजलाई गोर्खाली सेनाका सरदार वंशु गुरुङ नेतृत्वको गोर्खाली सेनाले