Thursday 27 September 2018

हर्क गुरुङका अघि बाहुनक्षेत्री प्राज्ञिकहरु सल्बलाउन सक्दैनथे

काठमाडौं, ९ असोज । डा कृष्ण भट्टचनले डा हर्क गुरुङको अगाडि बाहुन क्षेत्री समुदायका प्राज्ञिक व्यक्तित्वहरुसमेत सलबलाउन नसक्ने गरेको बताएका छन् । भट्टचनका अनुसार उनी सर्पका अगाडि गरुढ जस्तै थिए ।
‘उहाँचाहिँ वास्तवमा गरुड हुनुहुन्थ्यो । बाहुन–क्षेत्री प्राज्ञिक सर्पहरुदेखि लिएर सबै प्रकारका

ट्हों ट्हें पर्व के हो ?

परापुर्वकाल देखी तमु समुदायले मनाइदै आएको महान सास्कृतिक पर्व ट्हों ट्हेंको ठुलो महत्तो रही आएको छ l

ढेकि झाँतो कुटो कोदालो हलो हरु नचलाउने जस्तो कामलाई नासा प्रिव / गाउँ बार्ने भनिन्छ चैत र श्रावणको पहिलो वा अन्तिम मंगलबार गरी वर्षको दुईपटक मनाइने यस पर्वमा चैतमा मनाउने ट्हों ट्हें लाई उभौली ट्हों ट्हें र श्रावणमा मनाउने ट्हों ट्हेंलाई उधौली ट्हो ट्हें भनिन्छ। खासगरि आफ्नो गाउँ टोल बाट भूत, प्रेत, पिसाच, रोगब्याधी, महामारी धपाउँदा तमु समुदायले गरिने पुजालाई ट्हों ट्हें पर्व भनिन्छ ।