Saturday, 29 August 2015
लामावाद भित्रको यथार्थ
(लामावाद भित्रको यथार्थ) - बुद्धत्व एउटा अहिंसाको पक्षपाति दर्शन भएकोले यसको सन्दर्भिकता अहिले पनि उत्तिकै छ र हाम्रै देशका विभूतिको महान दर्शनलाई सधै सम्मान गरिनु पर्दछ तर यहाँ तमु समुदाय भित्र लामावादलाई बुद्धत्वको जलप लगाएर जसरी भ्रम छर्न खोजिएकोछ त्यस प्रति सवै जना सचेत हुनै पर्दछ। ९ औ शताव्दीमा आफैलाई बुद्धको अवतार भनेर छट्टु साँधु पद्यमा सम्भवले कसरी आदिम तिब्बती वोन धर्मलाई लामावादमा परिणत... गरए भन्ने विषयमा धेरै जानकारी भै सकेकोछ र दलाई लामा त्यसको पछिल्लो निरन्तरता हो। हामी जन्मिदै मृत्यु पनि संगै लिएर आएको हुन्छौं। मृत्यु पछि कसैको पुनरजन्म भएको वैज्ञानिक आधार छैन। तर विज्ञानको आधारभूत
Wednesday, 26 August 2015
सक्किममा रोधीं बजार
मेघराज गुरुङ कोन
अधिक्षक राज्य विधायक आवास
सिक्किम सरकार, गान्तोक भारत
तमु जातिको बाहुल्य रहेको पश्चिम सिक्किम अन्तरगत पर्ने बडियाखोप गाउँमा रोधी बजार स्थापनाको निम्ति विगत ६। १०। २००५ का दिन क्षेत्र विधायक तथा सिक्किम सरकारको त्यसताकाका कानुन मन्त्री श्री राम बहादुर सुव्वा लिम्बु बाट विधिवत उद्घाटन भएको थियो । पहिले बडियाखोपलाई बुडी खोप भन्ने गरिन्थ्यो । बुढा पाकाका भनाई अनुसार यस गाउँको नाउँ भेडी गोडालाहरुले नै बुढी खोप राखेका हुन् । बढियाखोप नामाकारण भएको धेरै भएको छैन । यस गाउँमा पहिला पहिला धेरै नै भेडी गोठहरु थिए । कालान्तरमा जनघनत्व बढ्या, तन्नेरीहरु नोकरी पेशा तिर आकषिर्त हुादै गए । हाल यस गाउँमा नगन्य सरकारी कर्मचारीहरु पाइन्छन् । हाल राज्य सरकारले पनि गौचरण बन्द गरेकोले भेडी गोठहरु मासिदै छन् ।
यद्यपि यस गाउँका गुरुङसेनीहरु परापुर्वकाल देखी गर्दै ल्याएको काम चर्खा द्धारा भेंडीको उनको धागो कात्ने राडी , घुमराडी , लुकुनी जस्ता हिउँदोमा काम लाग्ने उनीका लुगाहरु घरैमा तयारी गर्ने गर्छन । पुरुषहरु काठपात र
तमु (गुरुङ)का थर-उपथरहरु Tamu (Gurung) Clans/Subclans
Source : संकलक: सु. चन्द्रमणि क्रोँम्छैँ तमु, तमु प्ये ल्हु संघको बार्षिक मुखपत्र "तमु छ्या ल्हु ताँ" खि ल्हो २०६२मा प्रकाशित
By: Su. Chandramani Krõmchhaiñ Tamu - Published in Annual Magazine "Tamu Chhya Lhu Tañ (Gurung Tradition & Culture) Year Of the Dog 2005
S/NO थर English
01 - काजु Kaaju
02 - कली Kali
03 - क्याङ्ग्री लेम Kyangri Lem
04 - कटक्युम Katakyum
05 - कीतु Kitu
06 - कुम्ही Kumhi
07 - कुप्चे लेम Kupche Lem
08 - क्युबी Kyubi

स्याइ –स्याइः तमू जातीय एक सांस्कृतिक परम्परा
रत्न बहादुर तमू
आरम्भ
हामी तमू जातिको संस्कृति धेरै धनी छ भन्न पाउदा ज्यादै गर्व लाग्छ । हाम्रा अमूल्य सम्पदा मध्ये ‘स्याइ–स्याइ’ एक हो । तमू मातृभाषामा ‘स्याइ–स्याइ लब’ भनिन्छ र सङ्क्षिप्तमा ‘स्याइ –स्याइ’ मात्र पनि भनिन्छ । ‘स्याइ –स्याइ लब’ को अर्थ नेपालीमा ‘स्याइ –स्याइ गर्नु’ भन्ने हुन्छ भने ‘स्याइ –स्याइ’को अर्थ भेट्टायो–भेट्टायो या फेला–पारियो,फेला–पारियो भन्ने हुन्छ । के भेट्टायो या के फेला पारियो भन्ने प्रश्नको उत्तर हुन्छ –कसैको हराएको वा गएको सातो ।
स्याइ –स्याइ गर्दा प्रयोग गरिने पहेलो डोरोलाई प्हैरु, रुपा र रिपा भनिन्छ । यो पहेंलो डोरो हिन्दु ब्राह्मणले जनैपूर्णिमामा लगाउने रक्षाबन्धन जस्तै हो तमू समाजमा । तर तमूहरुले यस्लाई हातमा होइन घाँटीमा लगाउछन् ।
यसको बनावटको कुरा गर्नुपर्दा यो सूतीको काँचो धागोबाट पुरुषको निमित्त नौ सरा नौ गाँठा र स्त्रीको निमित्त सात सरा, सात गाँठा भएको घाँटीमा लगाउन मिल्ने लम्बाई भएको डोरो बनाई त्यसलाई बेसार र खरानीमा पानी हालेर मुछी रङ्ग्याइन्छ । यसरी रुपा तयार गरिन्छ ।

रुपामा प्रयोग गरिने धागोका सरा र गाँठा अर्थपूर्ण छन् । परुषका निमित्त बनाइने
Friday, 21 August 2015
ठाउँ अनुसार तमु भाषाको विविधता बारे जानकारी :
(१) घान्द्रुक्,कास्की (२) पश्चिम गोरखा र (३) उतरी गोरखामा बोल्ने तमु भाषा :-
---------------------------------------------------------------------------------------------------------------------------
एउटै जाती एउटै बंश भए ता पनि लिपी बिकाश नभएको राज्यबाट तमु भाषा शिक्षा नभएको र तमु जातिको असंरक्षण भाषा भौगोलिक बिशेषताको आधारमा गाँवै पिच्छे फरक फरक हुनु स्वभाविक हो । भाषाको थेगो फरक हुने हुँदा एक अर्कामा बुझ्नु गाह्रो हुन्छ । तर बंशाजको आधारमा सबै तमुहरु एक हुन ।

(१) घान्द्रुक्, कास्की को भाषा त मैले नै लेखेको हुँ । तर (२) पश्चिम गोरखा र (३) उतरी गोरखामा बोल्ने तमु भाषा चाहिं मार्फत : - " जिबाजी तमु " बाट पाएको हो । तसर्थ यहाँ ,त्यहाँको तमु भाषा शुध्द-अशुध्द के के होलान मलाई थाहा छैन । मैले यहाँ सिर्फ तमुहरुको विभिन्न स्थानमा भएको फरक फरक वा उस्तै उस्तै शब्द ज्ञान मात्र दिनु खोजेको हुँ । आशा छ यस बाट केहि मात्रमा भए पनि तमु भाषाको विविधता बारे ज्ञान पाउनेछ ।
खस नेपाली भाषाको (१) घान्द्रुक्, कास्की (२) पश्चिम गोरखा र (३) उतरी गोरखामा बोल्ने तमु भाषाको केहि
Monday, 17 August 2015
पहिलो महिला गायिका मेलवादेवी गुरुङ
नेपालकै पहिलो महिला गायिका मेलवादेवी गुरुङको जन्म वि.सं. १९५६, (सन् १९०२) ओखलढुङ्गा जिल्लाको रुम्जाटार जागरबोट वाड नं ८ मा भएको हो। उहाँलाई जन्म दिने पिता : ज्ञानबहादुर र माता : सपनादेबी गुरुङ हुनुहुन्छ । बाल्यकालमै राणा दरबारमा पसेकी मेलवादेबी गुरुङ ख्यातिप्राप्त उस्तादहरु डुण्डे खाँ, बालाप्रसाद शर्मा र गणपतसँग शास्त्रीय सङ्गीतको गायनमा तालिम लिनुभएको थियो । हिजमास्टर भ्वाइस कलकत्तामा सवारी मेरो रेलैमा बोलको गीत रेकर्ड गराएर नेपालमा मात्र नभएर हिन्दुस्थानमा नै पहिलो गायिकाको रुपमा रेकर्ड राख्न सफल गायिका मेलावादेवी कलकत्ता
बसाइमा आफ्नो नाम ‘सुलभा’ राखेको र इलाहवाद सङ्गीत सम्मेलनमा सुनको तक्मा पाएको तथा राग छायाटनमा लागतार तीन घण्टा गाइदिँदा भारतीयहरु छक्क परेर उनलाई ठूमरीकी रानी भनी सम्बोधन भएको नेपाली संगीत ईतिहाँसमा उल्लेख गरिएको छ । नेपाली, हिन्दी ,नेवारी, बङ्गाली, उर्दू भाषामा गीत गाएकी गुरुङको गीत रेकर्ड सङ्खयाको अभिलेख कतै उपलब्ध छैन । आफै गीत लेख्ने, सङ्गीत भर्ने, र गाउने मेलवादेवीले ५० वटा जति पदक थुप्रै कपहरु र प्रमाणपत्र पुरस्कारको रुपमा प्राप्त गर्नु भएको थियो । उहाँको इच्छा अनुसार मृत्युपछि चितासँगै गीतका क्यासेटहरु प्राप्त पुरस्कारहरु हार्मोनियम आदि जलाइएको थियो । सङ्गीत प्रवीण स्वर्गीय नरराज ढकाल लगायत थुप्रै सङ्गीतका साधकलाई सङ्गीत तालिम दिनुभएकी मेलवादेवी चन्द्रशमशेरकी प्रिय पात्र हुनुहुन्थ्यो। दरवारिया षड्यन्त्रका कारण उनको स्वर बिग्रिएको भनाइ प्रचलित थियो । उनको सुमधुर आवाजलाई
Friday, 14 August 2015
Tamu Parka (Gurung Direction & Material)
Parka | Direction | Material |
Kha | North | Water |
Kih | North East | Soil |
Sie | East | Wood |
Swe | South East | Soil |
Lhi | South | Fire |
Khwe | South West | Soil |
Ta | West | Iron |
Khe | North West | Soil |
Thursday, 13 August 2015
तमु ल्हो र पार्क (Tamu Lho & Parka)
A. Tamu Lhokohr
|
Monday, 3 August 2015
THE GURUNGS OF NEPAL
Source : www.hktamu.com By - Dr. Om Gurung
The Gurungs, one of the major ethnic groups of Nepal, have historically occupied the southern slopes of Annapurna and Machhapuchre Himalayas in central west Nepal. Like the neighboring Magars, Tamangs and thakalis, they live at the interstatices between two great cultural and social traditions – Indian Hinduism and Tibetan Buddhism and between two ecological zones – the low subtropical valleys and the alpine haighlands. At the present time, their life and culture and poised between a long and steady tradition and changes that accompany modernity (Messerschmidt 1976; 1). According to the official census of 1981, the numerical

Gurung Customs and Traditions
Every tradition and culture of a community contains legends and ethos that provide sufficient evolutionary bases of that particular tribe or community. Gurungs consider themselves as the descendent of King Gochan of the Surya Dynasty. Instead of making his elder son, Lochan the king, King Gochan made his youngest son Rochan, his successor. So his elder son, in desperation, left the kingdom of his father with his wife, and some of the members of his family towards the Himalayas, as hermit to spend the rest of his days in meditation. This group consisted, among others, the priest (monk) Mukund Lamichaney and Kersingh Khawas. It is believed that from this group of people, formed four castes with sixteen subcastes of Gurung, in course of time and flourished. It is also assumed that Ghalay Maha Gurung became

Marriage ceremony of gurung people
Marriage is special to every one just because it is the system of our society and every cast, every religion they marriage for naturall process. Without marriage we cant make this nature ahead with the generation. We have to comple the natural system of this world it doesn’t matter how people used to see about marriage because its upto those people who believe in marriage or not. But gurung people do believe in marriage that’s why they used
Sunday, 2 August 2015
ब्रेन ट्युमरका बारेमा जान्नै पर्ने केही तथ्यहरु
ब्रेन ट्युमर भन्ने शब्द नेपाली जनमानसमा नौलो हुन छाडेको छ। फलानो मान्छेलाई बे्रन ट्युमर भयो रे भन्ने कुराकानी प्रशस्त सुन्न पाइन्छ। के हो त ब्रेन ट्युमर ? ब्रेनको अर्थ मानव मस्तिष्क हो भने ट्युमरको अर्थ अंगमा मासु पलाउनु हो। ट्युमर विभिन्न किसिमका हुन्छन्। सुन्दाखेरि ट्युमर भन्ने बित्तिकै डरलाग्दो भए पनि सबै ट्युमर नराम्रो हुँदैनन्।
राम्रो ट्युमरलाई अंग्रेजीमा बिनाइन ट्युमर भनिन्छ। यस्तो ट्युमर एकचोटी
राम्रो ट्युमरलाई अंग्रेजीमा बिनाइन ट्युमर भनिन्छ। यस्तो ट्युमर एकचोटी
यो दिशामा सिरानी गरेर कहिल्यै नसुत्नुहोस्
सुताई बारे हामीलाई धेरै चासो हुनुपर्छ । सुताइ आरामका लागि हो । सुताईबाट कोही पनि अछूतो रहन सक्दैन । के मानिस, के पसुपंछि सबैले सुत्ने गर्छन् । हरेकको सुताई एकै हुँदैन । सुताइको विज्ञान पनि हुन्छ ।
शास्त्रहरुले सुताईको नियम पनि उल्लेख गरेका छन् । हामी तपाईंहरुलाई सुताईको नियमबारे बताउँदै छौं । सुताइ बारेको विज्ञान दिनभरको थकाइबाट हाम्रो शरिरको उर्जा कम हुन्छ । त्यस्तो बेला हामीलाई आरामको जरुरी पर्छ ।आराम गर्नु भनेको सुत्नु जरुरी छ । तर सुताइका पनि नियम हुन्छन् । सुताइका पनि विज्ञान छन् । शास्त्रमा जनाइए अनुसार हामीले खाना खाएको दुई घण्टापछि मात्रै सुत्नुपर्छ । सुत्ने समयमा जहिले पनि सकारात्मक सोंच राख्नु पर्छ । सुत्नु अघि दिशा पिसाव पनि

Subscribe to:
Posts (Atom)